दाङ :- दाङको घोराही उपमहानगरपालिका वडा नं. १० गुर्जे खोलामा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।
दाङको तुलसीपुरबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ६४३१ नम्बरको बस मंगलबार दिउसो पौने १ बजेतिर दुर्घटना भएको हो ।