११ जिल्लाका सिडीओको सरुवा, को कहाँ पुगे ? (हेुर्नहोस् सूची)

११ जिल्लाका सिडीओको सरुवा, को कहाँ पुगे ? हेुर्नहोस् सूची
१६ साउन,रामेछाप
पुष्कर खड्का
गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ ।नियमित रुपमा हुने अन्य बेलाको सरुवा झैँ अहिले पनि गरिएको गृहमन्त्रालयले जनाएको छ । सरुवा हुनेमा ११ प्रमुख जिल्ला अधिकारीसहित २६ कर्मचारी रहेको छन् ।
सरुवाको सूची हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस