२०७६ श्रावण १५ गते बुधबारको राशिफल हेर्नुहोस

२०७६÷श्रावण÷१५ गते बुधवार
श्रावण कृष्णपक्ष चतुर्दशी तिथि
पुर्नवसु नक्षत्र
नेपालमा सूर्योदय ५ः२७ सूर्यास्त ६ः५२

युवा ज्योतिष ठाकुर देवकोटा 

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आर्थिक क्षेत्रमा सावधानी भएर अगाडि बढनु । कार्यमा सफलताका लागि पुन प्रयास गर्नुपर्ला । मौका आउने तर समयमा सजक नरहदा समस्या छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
शैक्षिक क्षेत्रमा सफलता रहने ज्ञान आर्जन गर्ने समय छ । हतार गर्दा कार्यमा बाधा रहनेछ । अरुको भरमा रहदा कार्यमा रोकावट रहने देखिन्छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
भेटघाटले उत्साह थप्ने समय रहेको छ । अरुलाई प्रभावमा पारेर काम वनाउन सकिनछ । सामाजिक जिम्मेवारी बढनेछ । मेहिनतको फल मिल्नेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आजको परिश्रम बाट पछि फाईदा हुनेछ । रोकिएका कामहरु वन्ने समय रहेको छ । साथीहरु सग भेटघाट हुनेछ । लगानी बढाउने समय रहेको छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
प्रयास बाट राम्रो उपलव्धि रहनेछ । विगतमा रोकिएका कामहरु बन्ने समय रहेको छ । परिश्रमको फल मिल्नेछ । छोटो समयमा धेरै काम गर्नुपर्नेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
सोचेको कार्यमा ढिलाई रहनेछ । समयले अलमल पार्नेछ । अवसरवादीले तपाईको कमजोरीको फाईदा लिन खोज्नेछन ।दीर्घकालीन काममा लगानी गर्नु ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सानो प्रयासले काम वन्नेछ । सेवामुलक कार्यमा ठिकै रहनेछ । विगतका कमजोरी लाई सुधार गर्ने समय रहेको छ । खानामा विशेष ख्याल गर्नु ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आम्दानी कमै रहनेछ । विगतका समस्याले कार्यमा वाधा रहनेछ । आन्तरिक कुराहरु वाहिरिने डर छ । साथ दिन्छु भन्ने मान्छेहरुले धोका दिनेछन ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहनेछ । पहिलेका साथीहरु सग भेटघाट रहनेछ । व्यापार व्यवसाय वाट लाभ छ । पारिवारीक साथ छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
कार्यमा वाधा रहनेछ । आफनो हक अधिकारका लागि संघर्ष गर्नुपर्ला ।तपाईको परिश्रम वाट कार्यमा सफलता छ । भौत्तिक सामाग्री जोडने योग छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
अरुको भरमा पर्दा कार्यमा वाधा छ ।अग्रज तथा सन्तानको साथ सहयोग वाट काम वन्ने योग छ ।समयको ताल नमिल्दै कार्यमा रोकावट देखिन्छ ।

मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
गोपिनियतामा विशेष ख्याल गर्नुहोला ।टाढिएका आफन्त सग भेटघाट हुनेछ । पहिलेका कमिकमजोरी सुधार गर्ने समय रहेको छ ।जग्गामा लाभ रहनेछ ।

Astro Thakur Devkoa Mob.9847844095,9809560557 Tulsipur 6
Dang

प्रतिक्रिया दिनुहोस