मेष – सापटी पैसा मिल्नेछ, सहयोगले काम चल्नेछ ।
वृष– आम्दानी राम्रो हुनेछ, कारोवार फस्टाउनेछ ।
मिथुन– स्थान परिवर्तन हुनेछ । यात्रामा सास्ती हुनेछ ।
कर्कट– धनको कारोबार बढ्नेछ । आफन्त भेटघाट हुनेछ ।
सिंह– शरीरमा समस्या देखिनेछ, अपजस मिल्नेछ ,।
कन्या– धनमाल हराउन सक्नेछ । धनको चिन्ता बढ्नेछ ।
तुला– मनोरञ्जनमा दिन बित्नेछ । अनावश्यक खर्च हुनेछ ।
वृश्चिक– काममा गल्ती हुनेछ, भनाभन पर्न सक्नेछ ।
धनु– आपसी कलह हुनेछ, मनमा अशान्ति हुनेछ ।
मकर– अवरोधको सिर्जना हुनेछ । अरुको भनाई आउनेछ ।
कुम्भ– बाेलीले साथ दिनेछ, धनको कारोबार वढ्नेछ ।
मीन– साथीभाइमा खर्च हुनेछ, काममा प्रशंसा मिल्नेछ .