काठमान्डौ–भदौ १३ लाई रिलिज डेट तोकेको चलचित्र मारुनी को पहिलो गित जाम न मायम जामको चर्चा सेलाउन नपाउदै फेरि अर्को गित “सक्दिन म बाच्न” लाई सार्वजनिक गरिएको छ ।
नवल नेपालले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह ,पुष्प खड्का, रेबिका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
हालै सार्वजनिक गितमा स्वर मेलिना राईको छ । शव्द सुरेश वाग्लेको छ भने संगीत अर्जुन पोखरेलले गरेका छन् । गितमा राज्यलक्ष्मी शाह र पुष्प खड्का फिचर्ड रहेका छन् ।