प्रदेश सांसद दीपक मनाङ्गे नेकपा प्रवेश


काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गर्नु भएको छ । राजीवसँगै विप्लव समूहका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गर्नु भएको छ ।

मनाङेलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले टीका लगाइदिएर पार्टीमा स्वागत गर्नु भयो । मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गर्नु भएको छ । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिनु भएको उहाँ नेकपाकै सहयोगमा विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस