धानको बिउले गोप्य अंग छोपेर शुट गरिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल (तस्वीर सहित)

काठमाडौँ। असार १५ अर्थात विश्व धान दिवस मनाइरहँदा सामाजिक सञ्जालमा विभिन्न किसिमका तस्वीरहरु भाइरल भएका छन् । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा लिइने असारमा हरेक किसानहरु खेतबारीमा व्यस्त हुने गर्छन् ।

यसकै सन्दर्भमा असार १५ मनाउन धान रोप्न गएका कलाकारहरुले धान रोपेर हिलो खेलेर रमाइलो गरेर धान दिवस मनाए । यद्यपी केही कलाकारहरुले भने भिन्न तरिकाले फोटोसुट गर्न समेत भ्याए ।

  यतिबेला सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भएको छ । आफ्नो तरिकाले धान दिवस मनाइरहँदा मोडल रितिका जिरेलले आफ्नै तरिकाले फोटोसुट गरेर भाइरल भएकी छन् ।

उनले धानको बिउले आफ्नो शरिरको गोप्य अंग ढाकेर फोटो सुट गरेकी छन् । उनका ती तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

प्रतिक्रिया दिनुहोस