बिलियन मेनपावरले महिलाहरुलाई निशुल तालीम दिदै

दाङ , व्यवहारी सीप तफ फटको मादै दाङ
बेरोजगारी समस्या ले विभिन्न खाडी मुलुक जानू पर्न युवा युवती लाई ब्याध्यता छ ।तर विभिन्न ब्यवहारी ज्ञान हासिल गनेहो भने गाउँ घर मै रोजगारी पाइन्छ भन्ने सन्देश दाङ घोराहि का युवा युवतीले दिएका छन । इन्डियन कुकु , मिस्स कुक , हाउस वाइरिङ र वयट , सिलाइ कटाइ लगाय त कक्षा सञ्चालन भएपछि युवा युवतीको आर्कस बढेको छ।


बेरोजगार ावस्थामा घरमै बसिरहेका ब्यवहारि शिक्षा सिकन थालेका छ न दाङ को घोराहिमा बिलियन मेनपावर टेन्ङिग सेन्टर ले कुक, वयट, मिस्स कुक को टेन्ङिग मिरर टेक्निक कलेजमा र हाउस वाइरिङ , सिलाइ कटाइ , मोटरसाइकल मर्मत मल्टी टेक्निकल कलेज घोराहीमा भइ रहेका छन शिक्षा तथा बिज्ञान तथा प्रविधि मन्त्रालय ान्तग्रत इ 390 घन्टा का तालिम सञ्चालन मा छन सो तालिममा सहभागी भएका प्रशिक्षार्थी ले एता तालिम म ले आफुलाइ हौसला जागेको सामन्री कमाइ का लागि खाडी मुलुक जानू नर्पने राम्रो मेहनत गरे नेपाल मै रोजगारी प्रस्त पाइने बताए ।
बिलियन मेनपावर टेन्ङिन सेन्टर प्रा, लि दाङ का सयोज दिपेन्द्र घर्ती ले उच्च शिक्षा हासिल गरेर पनि घरमै बेरोजगार पिडा बेहोरेका युवा युवती लाई व्यवहारिक शिक्षा ले रोजगारी प्राप्ति का लागि थप मद्दत गर्ने सयोजक घर्ती ले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस