मोडल बेनिश भण्डारीको नयाँ गित “ए काली” बजारमा सार्बजनिक (भिडियो सहित)

काठमाडाैं-भर्खरै मात्र गायक आशिष थापा मगरको “ए काली” बोलको गित बजारमा सार्बजनिक भएको छ । गित माया पिरतीका शब्दहरुले ओतप्रोत भएको पाईन्छ।

शब्द तथा संगित गायक थापाकै रहेको छ भने गितमा बेनिश भण्डारी र रोश्ना ढकालको बेजोड अभिनय देख्न सकिन्छ ।

भिडियो निर्देशण संजय धमलाले गरेका छन्, बिजय धमालाले कोरीयोग्राफी गरेको उक्त भिडियोको सम्पादन उसा पराजुलिले गरेकी छिन् ।
भिडियो सहित

 

प्रतिक्रिया दिनुहोस