झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापा , झापाको बिर्तामोड ४ मा बस्ने अमृत आचार्यको गए राती सनिवार करेन्ट लागेर बेहोश भए लगत्तै अस्पताल लगिएको थियो ।

लाउलाउ खाउखाउ भन्ने उमेरमा अन्दाजी ३२ बर्षका अाचार्यको मोबाइल चार्ज गर्ने क्रममा चार्जजरबाट बिद्धुत चुवाहाट भएर बेहोस भएपछि अस्पताल लाने क्रममा बाटोमै निधन भएको हो!
आचार्य ३ महिना अघि मात्र मलेसियाबाट घर फर्केका थिए।
निजको आज दिउँसो झापा स्थित माईघाटमा अन्तिम सस्कार भएको छ।

 

हुनेहार दैव नटार”भनेको यहि हो ; कस्लाई थाहा थियो र अचानक यस्तो होला भनेर दैवको लिला अपरम्पार छ !!अमृत अाचार्यकाे करेन्ट लागेर मृत्यु भएको छ। परिबारजन लाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन।हार्दिक श्रद्धाञ्जली!!!

नेपालयन खबर परिवार !!!

 

प्रतिक्रिया दिनुहोस