राजन के.सी.असार,७ दाङ्ग
पछिल्नो समय एकपछि अर्को गित गाएर चर्चा कमाउन सफल गायिका हुन प्रबिशा अधिकारी,उनै गायिका प्रबिशा र गायक शिखर थामीको “देब्रे पट्टि छातिमा तिम्लाई सजाउछु” बोलको मौलिक थामि ड्रेसमा,डाम्मठि,फेङ्गा भेषमा रहेको टिपिकल मौलिक लोकगित सार्बजनिक गरिएको छ l
सार्बजनिक गित Galaxy Music Nepal Youtube च्यानल मार्फत गरिएको छ l जुन गित प्रबिशाको लागि अहिले सम्मैकै फरक गित हो l फरक गित भएतापनि गित राम्रो बनाउने प्रयास गरेका छौ,दर्शक,स्वर्ताले हाम्रो यस गितलाई मन पराईदिनुहुन्छ,भन्ने कुरामा हामी ढुक्क छौ उनि बताउछिन l
One Piece Recording स्टुडियोमा रेकर्ड गरिएको गितमा शिखर थामीको शब्द तथा संगीत,पुरुशोत्तम न्यौपानेको एरेन्ज,एकराज श्याम राईको सम्पादन प्रबिशा अधिकारि र शिखर थामीको स्वर तथा अभिनय रहेको छ।
https://www.youtube.com/watch?v=SM8SuM3MOsQ