एन प्याबसन दाङको अायाेजनामा मण्टेश्वरि तालिम सुरु

दाङ , एन प्याबसन दाङको अायाेजनामा मण्टेश्वरि तालिम एन प्याबसन दाङको अायाेजनामा २दिने मणटेश्वरि तालिम को अाज एक कार्यक्रम का बिच उद्घाटन गरियको छ् ।एन प्याबसन दाङका अध्यक्ष भिम बहादुर बुढाथोकी को अध्यक्षता एवं एन प्याबसन प्रदेश ५का अध्यक्ष सुबाेध कुमार डाङि को प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा संस्था का बरिस्ठ उपाध्यक्ष बिमल गौतम, उपाध्यक्ष भाेजराज न्युपाने,प्रशिक्षक प्रतिक्षा गौतम लगायतले बाेल्दै यस किसिम का तालिम ले शिक्षण सिकाईमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नु भएको थियोे ।कार्यक्रमको सहजीकरण संस्था का सचीव ठाकुर प्रसाद डाङिले गर्नु भएको थियो ।तालीम मा बिभिन्न बिधालय का ८० शिक्षक ।शिक्षिकाहरुकाे सहभागी रहेको छ।

प्रतिक्रिया दिनुहोस