गायक राजेश पायल राईको आवाजमा अर्को पुर्बेली लोक गीत “दिक्तेल बजार २” भिडियो सहित

काठमाडाैँ।चर्चित गायक राजेश पायल राईको आवाजमा अर्को पुर्बेली लोक गीत “दिक्तेल बजार २” गीतको भिडियो सार्वजनिक भएको छ  । गीतमा खोटाङ जिल्लाको पर्यटकिय एवम धार्मिक सम्पदाको वर्णन गरिएको छ  । गाउँले लोक लयलाई गीतमा समेटिएको छ  । मौलिक शब्द तथा मौलिक लय लाई गीतमा समेटिएको छ  ।
गुडी जाने रेल,चौबन्दी चोलिले,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,स्कुले जीवन,हिडिजाने बटुवा,एक्ले वर,माया हजुर,सोल्टिनी ज्यु जस्ता दर्जनौ चर्चित लोक गीतहरुमा संगीत दिईसकेका चर्चित संगीतकार डि आर अटुको संगीत गीतमा रहेको छ  ।  प्रेम प्रसाद भट्टराईको शब्द तथा राजु कार्किको एरेन्ज गीतमा रहेको छ  । आफनी मायालुलाई जिवनभर आफनो माया रहिरने कुरामा गरिएको छ ।

”दिक्तेल बजार २”गीतको पुरा भिडियो हेर्नुहोस ।

https://www.youtube.com/watch?v=RYnniUBrteQ&authuser=0

प्रतिक्रिया दिनुहोस