अध्यक्ष ढकालद्वारा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनु भयको छ । सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा का अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाइ भेटि ढकालले नेपाल परिवार दलले संचालन गरेको राष्ट्र जागरण अभियानको बारेमा जानकारी तथा तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भयको ३ बुदे सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण गर्नु भयको उहाँको निजि सचिब जितेन्द्र श्रेष्ठले बताय। परिवार दलले उक्त बिषयमा नेकपा का अर्का अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड” लाइ पनि ध्यानाकर्षण गरिने जनायको छ । गत निर्बाचनको बेलामा परिवार दलले तिन बुदे सहमति गरि वाम गठबन्धनलाइ सघायको थियो । सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस