आमिर खानकी छोरी प्रेम सम्बन्धमा

बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले आफू प्रेममा रहेको जानकारी दिएकी छन् ।

उनी म्यूजिशियन मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा छिन् ।

सामाजिक सञ्जालमा पछिल्लो केही समय यता इराले मिशाललाई डेट गरेको हल्ला चले पनि इराले औपचारिक रुपमा मुख खोलेकी थिइनन् ।

तर अब भने इराले आफ्नो इन्स्टाग्राम स्टोरीमा यो कुरा कन्फर्म गरेकी छन् ।

 

इन्स्टाग्राम स्टोरीमा एक व्यक्तिले इरालाई सोधेका छन् कि के उनी रिलेशनशिपमा छिन् ?

यसको जवाफ इराले एक तस्बिरका साथ दिएकी छन् जसमा उनी मिशाललाई अंकमाल गरिरहेको देखिन्छिन् ।

https://www.instagram.com/khan.ira/?utm_so

 

प्रतिक्रिया दिनुहोस