दाङका रेफ्रीलाइ गोल नेपालले गर्यो पोशाक सहयोग।

दाङ । नेपाली फुटबलमा बिगत एक दशकदेखि सक्रिय भएर लागिपरेको गोलनेपाल फाउण्डेशनले दाङका फुटबल रेफ्रीहरुलाई सहयोग गर्ने भएको छ ।

फाउण्डेशनले दाङ जिल्ला फुटबल संघको माध्यमबाट ६ जना रेफ्रीहरुका लागि रेफ्री पोशाक उपलब्ध गराउने भएको छ । गोलनेपालका अनुसार फाउण्डेशनलाई त्यो रेफ्री सामग्रीहरु अमेरिकामा रहेर फुटबलमा सक्रिय लाइसेन्स प्राप्त रेफ्री जितु काकाले उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस