बर्षाका कारण श्रीलंका र बंगलादेशकाे खेल रद्द।

आइसीसी एकदिवसिय विश्वकप अन्तर्गत बंगलादेश र श्रीलंका विचको खेल बर्षाले रद्द भएको छ ।

ब्रिस्टोलमा विहान देखि बर्षा भएपछि टस नै नभई खेल रद्द भएको हो । जसका कारण दुबै टिमले एक एक अंक बाढेका छन । जारी विश्वकपमा दुबै टिमले एक एक खेलमा जित निकाल्दै दुई खेलमा हार ब्यहोरेका छन ।

आजको खेलमा अंक बाढेकापछि दुबै टिमलाई सुपरसिक्समा पुग्न ठुलो धक्का लागेको छ । श्रीलंकाले न्युजिल्याण्डबिरुद्ध लज्जास्पद पराजय ब्यहोरेको थियो । बंगलादेश इंग्ल्याण्डसँग १ सय ६ रनको पराजय ब्यहोर्नुअघिको खेलमा बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो

प्रतिक्रिया दिनुहोस