प्रियंका र आयुषमानको स्वर ,चलचित्र ‘प्रेम दिवस’मा (भिडियो)

काठमाडौं ।

प्रेम दिवस चलचित्रमा प्रियंका काकी र आयुषमान देशराज जोशीको स्वरमा सजिएको गीत सार्वजनिक भएको छ।

प्रेम दिवस चलचित्रको टाइटल गीत ‘फुल दिए तिमीलाई’मा आयांका जोडीले आवाज दिएका हुन्।

यस चलचित्र जेठ ३१ गते सिनेमा घरहरुमा प्रदर्शनमा आउनेछ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस