काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को नयाँ कार्यसमितिका लागि अाज जेठ २५ गते निर्वाचन हुँदैछ । सोही निर्वाचनमा अर्जुन लाल प्रधान समूहबाट सदस्य पदका उम्मेदवार विनोद श्रेष्ठ हुनुहुन्छ जसले विगत १ दशकभन्दा बढी ठमेलमा पर्यटन व्यवसाय गर्दै आउनु भएको छ ।
उहाँले व्यवसायमा संलग्न भएदेखि नै ठमेलका पर्यटन व्यवसायी, घरधनीहरुसँग राम्रो सम्बन्ध कायम् गर्दै आउनु भएको छ भने ठमेलका पर्यटन व्यवसायीका समस्याको राम्रो पहिचान गरी समाधान पहिल्याउने सामथ्र्य समेत । सबैसँग मिलनसार व्यवहार तथा मृदुभाषी भनेर चिनिने तिमल्सिनाले ठमेलमा आयोजना हुने विभिन्न सामाजिक कार्यमा हरेक पटक आफ्नो उपस्थिति जनाएर योगदान गर्दै आउनु भएको छ । उहाँसँग पर्यटन व्यवसायीका समस्यालाई नजिकबाट बुझ्ने सामथ्र्य त छ नै साथै ठमेल र आसपासका भौतिक र सामाजिक अप्ठ्यारालाई उत्तिकै बुझेर न्युनिकरणमा विशेष चासोका साथ लागि रहनु भएको छ ।
त्यसैगरी विगत एक दशकदेखि नेपाली पर्यटन व्यवसायीका रूपमा
विश्वका दर्जनौं देश घुमेर नेपाली उत्पादनलाई अन्तराष्ट्रिय क्षेत्रसम्म पु¥याउन श्रेष्ठ अथक प्रयास रहँदै आएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आउँदो चुनावमा उहाँले अर्जुनलाल प्रधानको प्यानलबाट सदस्य रूपमा उमेद्वारी दिँदै गर्दा यी उल्लेखित कुरालाई निरन्तरता दिँदै आगामी दिनमा पनि ठमेलको हकहित र पर्यटन व्यवसायको संवद्र्धनका लागि कटिबद्ध भएर चुनावी अभियानमा लाग्नु भएको छ । श्रेष्ठ अाफु एक सक्षम नेतृत्व साथ अघि बढ्नी …. अबको कार्यसमितिमा उहाँले ठमेलको पर्यटन व्यवसायको विकासका लागि उहाँको उपस्थित अनिवार्य रहेकोले उहाँलाई ठमेलका पर्यटन व्यवसायी तथा घरधनीहरुले नेतृत्वको जिम्मेवारी दिनु पर्ने सुझाउनु हुन्छ ।
विनोद श्रेष्ठ आफैपनि एक युवा पर्यटन व्यवसायी भएकाले नयाँ व्यवसायीलाई प्रोत्साहन गर्दै पुराना व्यवसायीहरुको मागलाई सम्बोधन गर्न ठमेलको हकहितमा सदा समर्पित एक सक्षम व्यक्तित्व हुनुहुन्छ ।
उहाँले व्यवसायमा संलग्न भएदेखि नै ठमेलका पर्यटन व्यवसायी, घरधनीहरुसँग राम्रो सम्बन्ध कायम् गर्दै आउनु भएको छ, भने ठमेलका पर्यटन व्यवसायीका समस्याको राम्रो पहिचान गरी समाधान पहिल्याउने सामथ्र्य समेत रहेको छ। सबैसँग मिलनसार व्यवहार तथा मृदुभाषी भनेर चिनिने श्रेष्ठले ठमेलमा आयोजना हुने विभिन्न सामाजिक कार्यमा हरेक पटक आफ्नो उपस्थिति जनाएर योगदान गर्दै आउनु भएको छ । उहाँसँग पर्यटन व्यवसायीका समस्यालाई नजिकबाट बुझ्ने सामथ्र्य त छ नै साथै ठमेल र आसपासका भौतिक र सामाजिक अप्ठ्यारालाई उत्तिकै बुझेर न्युनिकरणमा विशेष चासोका साथ लागि रहनु भएको छ ।
त्यसैगरी विगत एक दशकदेखि नेपाली पर्यटन व्यवसायीका रूपमा
विश्वका दर्जनौं देश घुमेर नेपाली उत्पादनलाई अन्तराष्ट्रिय क्षेत्रसम्म पुर्याउन श्रेष्ठको अथक प्रयास रहँदै आएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आउँदो चुनावमा उहाँले अर्जुनलाल प्रधानको प्यानलबाट सदस्य रूपमा उमेद्वारी दिँदै गर्दा यी उल्लेखित कुरालाई निरन्तरता दिँदै आगामी दिनमा पनि ठमेलको हकहित र पर्यटन व्यवसायको संवद्र्धनका लागि कटिबद्ध भएर चुनावी अभियानमा लाग्नु भएको छ । एक सक्षम नेतृत्वका साथ अगाडी बढ्ने योजना रहेका छ । अबको कार्यसमितिमा उहाँले ठमेलको पर्यटन व्यवसायको विकासका लागि उहाँको उपस्थित अनिवार्य रहेकोले उहाँलाई ठमेलका पर्यटन व्यवसायी तथा घरधनीहरुले नेतृत्वको जिम्मेवारी दिनु पर्ने हुन्छ ।
विनोद श्रेष्ठ आफैपनि एक युवा पर्यटन व्यवसायी भएकाले नयाँ व्यवसायीलाई प्रोत्साहन गर्दै पुराना व्यवसायीहरुको मागलाई सम्बोधन गर्न ठमेलको हकहितमा सदा समर्पित एक सक्षम व्यक्तित्व हुनुहुन्छ ।