गृहमन्त्रीद्वारा मुख्यमन्त्री पौडेलको स्वास्थ्य स्थित बारे जानकारी।

काठमाडौं। अाज बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पुगी यहि अाइतबारदेखि त्यहाँ उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । स्वास्थ्यमा उल्लेख्य सुधार भएकाे तथा चिकित्सकले पर्सि अस्पतालबाट डिस्चार्ज हुने बताएको उहाँले जानकारी दिनुभयो भयाे । उहाँकाे शिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस