विश्व वातावरण दिवसको अवसरमा गृहमन्त्री बादलले एभोकाडोको बिरुवा रोपेर सुरु (फोटो फिचर)
नेपालयन खबर
प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार
विश्व वातावरण दिवसको अवसरमा ‘एक नेपाली एक फलफूल विरुवा रोपण अभियान ’को निरन्तरता कार्यक्रम अन्तर्गत आज सिंददरवारस्थित राष्ट्रिय योजना आयोगको भवन परिसरमा सम्माननीय गृहमन्त्री ज्यू,मन्त्रीज्यूहरु लगायतको उपस्थित भएर एभोकाडोको बिरुवा रोपियो ।