गृहमन्त्रालयद्वरा २६ जना सिडअो साएक सिडिअो को हेरफेर।(सुचिसहित)

काठमाडौं– गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक सिडिओ तथा सहसचिव र उपसचिव गरी २६ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।

सरुवा सूची अनुसार विभिन्न जिल्लामा सिडिओ, सहायक सिडिओ र गृह मन्त्रालयका कर्मचारी हेरफेर गरिएको हो। उनीहरुमध्ये केहीलाई काज सरुवा गरिएको छ भने केहीको पदस्थापन र सरुवा गरिएको छ।

सरुवा गरिएका कर्मचारी तथा सिडिओको सूची यस्तो छ-

प्रतिक्रिया दिनुहोस