विश्वकप क्रिकेट : श्रीलंकाद्वारा न्युजिल्यान्डलाई १३७ रनको चुनौती

जेठ १८, २०७६

१२ औँ आइसिसी विश्कवप क्रिकेट अन्तर्गको तेस्रो दिनको पहिलो खेलमा न्युजिल्यान्डलाई श्रीलंकाले १३७ रनको चुनौति प्रस्तुत गरेको छ।

टस जितेर न्युजिल्यान्डले श्रीलंकालाई पहिला ब्याटिङको निम्तो दिएको थियो। पहिला ब्याटिङ गरेको श्रीलंकाले २९.२ ओभर खेल्दै १३६ रन जोड्न सक्यो।

एजेन्सी

प्रतिक्रिया दिनुहोस