अनलाइन पत्रकार संगठनले पायो नयाँ नेतृत्व

Related image

काठमाडौँ—अनलाइन पत्रकार संगठनले नयाँ नेतृत्व पाएको छ।

शनिबार सम्पन्न निर्वाचनमा शिवप्रसाद सत्याल अध्यक्ष, विजयराज खनाल उपाध्यक्ष, दिल्लीप्रसाद सापकोटा सचिव र गोविन्द अधिकारी कोषाध्यक्ष चुनिएका छन्।

संगठनको सदस्यमा चण्डीका गुरागाँई, प्रकाश ढुंगाना र निर्दोश घोरासाहनी चुनिएका छन्।

प्रतिक्रिया दिनुहोस