जेठ १८, २०७६
डोटी- शुक्रवार राति डोटीमा आएको हावाहुरीले बडीकेदार गाउँपालिकामा रहेको पशु स्वास्थ्य कार्यालयको छाना उडाएको छ।
हावाहुरीले छाना उडाउनुका साथै भवनमा समेत क्षति पुर्याएको छ ।
थप बिबरण भने आउन बाकी