टस जितेर पहिले बलिङ गर्दै न्युजिल्यान्ड

टस जितेर पहिले बलिङ गर्दै न्युजिल्यान्ड

एजेन्सी ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा अहिले श्रीलंका र न्युजिल्यान्डबीच भिड्दैछन् ।

इंग्ल्यान्डको कार्डिफमा भैरहेको खेलमा श्रीलंकाविरुद्ध न्युजिल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।

आजको खेलमा दुबै टोली लक्ष्य जित हुनेछ  । यसअघि पहिलो दिनको खेलमा इंग्ल्यान्ड र दोस्रो दिनको खेलमा वेष्ट इन्डिजले विजयी सुरुआत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस