आज मुस्ताङ जिल्लाको प्रथम लोमान्थाङ गाउँपालिका महोत्सवको उद्घाटन समारोह कार्यक्रममा सरिक हुदै गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङ,माननीय भौतिक पुर्बाधार बिकास मन्त्री रामशरण बस्नेत साथमा माननीय चन्द्रमोहन गौचन,माननीय ईन्द्र धारा विष्ट,माननीय महेन्द्र बहादुर थकाली ।
ट