मोदीले आफ्नो दोस्रो कार्यकालका लागि मन्त्रिमण्डल गठन गरे, कसले कुन मन्त्रायल पाए?

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि मन्त्रिमण्डल गठन गरेका छन्।

गत मे १९ मा सम्पन्न निर्वाचनमा सबैभन्दा बढी सिट जितेको भाजपाको नेतृत्वमा सरकार बनेको हो। प्रधानमन्त्रीका नरेन्द्र मोदीसहित धेरै मन्त्री दोहोरिएका छन् भने १९ जना नयाँ मन्त्री बनेका छन्।मोदीसहित ५८ मन्त्रीले बिहीबार सपथ लिएका थिए।

कसले कुन मन्त्रायल पाए?

विदेश मन्त्रालय
एस जयशंकर

गृह मन्त्रालय
अमित शाह

रक्षा मन्त्रालय
राजनाथ सिंह

वित्त मन्त्रालय
निर्मला सीतारमण

सडक परिवहन मन्त्रालय
नितिन गडकरी

महिला एवं बाल विकास मन्त्री
स्मृति इरानी

रेल एवं वाणिज्य मन्त्रालय
पीयूष गोयल

पेट्रोलियम, इस्पात मन्त्रालय
धर्मेंद्र प्रधान

कानुन मन्त्रालय
रविशंकर प्रसाद

कृषि मन्त्रालय
नरेन्द्र सिंह तोमर

रसायन एवं उर्वरक मन्त्रालय
डी सदानंद गौडा

अल्पसंख्यक मामला मन्त्रालय
मुख्तार अब्बास नकवी

कौशल विकास मन्त्रालय
महेन्द्र नाथ पांडेय

खाद्य एवं आपूर्ति मन्त्रालय
रामविलास पासवान

खाद्य प्रसंस्करण उद्योग मन्त्रालय
हरसिमरत कौर बादल

सामाजिक न्याय तथा अधिकारिता मन्त्रालय
थावर चंद गहलोत

जनजातीय मामला मन्त्रालय
अर्जुन मुण्डा

सूचना एवं प्रसारण, पर्यावरण मन्त्रालय
प्रकाश जावडेकर

संसदीय मामला तथा कोयला मन्त्रालय
प्रलहाद जोशी

प्रतिक्रिया दिनुहोस