भ्युटावरकाे वाइनाकुलर हरायाे

देविराम कुसारी घेराही, जेठ १७ । घाेराहीकाे ढाेरीनिमा रहेकाे भ्युटावरकाे वाईनाकुलर हराएकाे छ ।
घाेराही उपमहानगरपालीका वडा नम्वर १८ मा रहेकाे भ्युटावरकाे वाईनाकुलर यही जेठ १४ गतेदेखी हराएकाे टावरका सञ्जिव चाैधरीले जानकारी दिनुभएकाे छ । चाैधरीका अनुसार १४ गते भारतिय पर्यटकले भ्युटावमा लिएकाे वाईनाकुलर फिर्ता नगरेकाे चाैधरीले हामिसंग वताउनुभयाे । अमेरीका वाट ल्याइएकाे वाईनाकुलर हराएपछि पर्यटकलाई दृश्यावलाेकण गर्न समस्या भएकाे छ ।
स्थानिय नरेन्द्र पुन मगरले अाफ्नाे निजि लगानिमा निर्माणगरी २०७५ साल भाद्र ६ गते मुख्य मन्त्रि शंकर पाेख्रेलले उद्घाटन गरेकाे भ्यु टावर वाट उपत्यकाकाे अाध भन्दा बढी भाग देखिने गर्दछ । यसरी भ्युटावरकाे वाइनकुलर हराए पछि अन्तरिक पर्यटक कम अाउने गरेकाे चाैधरीले जानकारी दिनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस