राष्ट्रपतिद्वार पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संबिधानसभा पदबाट सम्मानित।

काठमाडौं। सरकारले पहिलो र दोस्रो संविधानसभामा संविधान निर्माणमा सहयोग पर्याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदबाट विभुषित गरेको छ।।गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवास शितल निवासमा संविधानसभाका सदस्यलाई संविधान निर्माणमा योगदान पुर्याएबापत संविधानसभा पदकबाट विभुषित गरिएको गृहमन्त्रायका सहसचिव महादेव पन्तले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस