olux

केक काटेर यसरी गर्यो टनले २०२० लाई स्वागत

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र टानका अध्यक्ष खुम बहादुर सुवेदीले केक काटेर भ्रमण वर्षलाई स्वागत गरेका हुन् ।

सरकारले २० लाख पर्यटन भित्र्याउने उदेश्य सहित घोषणा गरिएको नेपाल भ्रमण वर्ष बुधबारदेखि सुरु हुँदैछ । यस राष्ट्रिय अभियानमा टानले मात्रै ८ लाख पर्यटक ल्याउने घोषणा गरिसकेको छ ।

टानको सचिवालयमा सोमबार भएको कार्यक्रममा टानका पदाधिकारीका साथै निवर्तमान अध्यक्ष नवराज दाहलको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस