दाङ :- तुल्सिपुर उपमहानगरपालीका वडा न११ को आयोजनामा भएको प्रथम वडा अध्यक्ष टि१० क्रीकेटको उपाधि उरहरिले जितेको छ । आज भएको फाइनलमा बेलटाकुरालाई ७ बिकेटले पराजित गर्दै उरहरिले उपाधिजित्न सफल भएको हो। दिनेश रावतको कप्तानिमा मैदान उत्रिएको उरहरिको कसिलो बलिङसामु बेल्टाकुरा ५१ रनमा समेटिएको थियो ।५१ रनकाे लक्ष्य पछ्याएको उरहरिले ८.३ ओभरमा ५२ रन जोड्दै बिजयि भएको हो। उरहरिको लागी सन्तोष रावतले २२ रनकाे अबिजित पारि खेले।बेलटाकुराकाे लागि मनोज साह र महेश चन्दले१-१ बिकेट लियका थिए।बिजयि खेलाडीलाई प्रमाण पत्र सिल्ड मेडल प्रदान गरियको थियो ।प्रतियोगितामा वडाका ५ समुहले भाग लियका थिए खेल ।खेलमा उत्कृष्ट बेस्ट ब्याटम्यान सन्तोष रावत बेस्ट बल सुधन बुढाथोकी र बेस्ट क्याचर महेश चन्द घोसित भएका थिए पुरुस्कार बितरन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चित्र ब वोलिले खेलकुदको बिकाशको लागीआफु सदैब तत्पर रहेको र खेलगतिबिधी निरनन्तर आयोजना गर्ने बताएका थिए भने पुरस्कर बितरन कार्यक्रमको संचालन वडा सदस्य सुबाश डागिले गर्नुभएको थियो ।