नेपाल रेडक्रस्स सोसाइटि उपसाखा उरहरिको अध्यक्षमा बस्नेत

दाङ :- नेपाल रेडक्रस सोसाईटि उरहरी उपशाखाको १३ अधिबेशनबाट अध्यक्षमा लेखराज बस्नेत चयन भएका छन । त्यसैगरी उपसभापतिमा शुस्मा भण्डारी, सचिबमा द्रोण बस्नेत, कोषाध्यक्षमा राध्येश्याम उपाध्याय , सहसचिबमा अर्जुन आचर्य चयन भएका छन । यस्तै सहकोषाध्यक्षमा बिनोद पाण्डे, सदस्यहरुमा प्रेम केसि ,निम बहादुर केसि,नारायणी देबकोटा ,अर्पना पौडेल र बसन्त केसि चयन भएका छन । उपशाखाका सभापति हरीहर पौडेलको अध्यक्षता तथा जिल्ला सभापति नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यमा अधिबेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस