खुमेन्द्र पुन मगरको संगीतमा बेशीमा दोभान सार्बजनिक(भिडियो सहित)

राजन के.सी./ दाङ :- गायक तथा संगीतकार खुमेन्द्र पुन मगर र गायिका शान्ता घर्तिको बेशीमा दोभान बोलको झ्याउरे गितको म्युसिक भिडियो सार्बजनिक भएको छ l

चन्द्रा पुन मगरको शब्द रहेको गितमा खुमेन्द्र पुन मगरको संगीत,कमल सौरागको एरेन्ज,मनोज डंगोलको अडियो मिक्सीङ,अर्जुन रोका मगरको कोरियोग्राफी,रहेको छ l उक्त भिडियो लुक्स अनलाइन टि.भी Youtube Chanel मार्फत सार्बजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस