दाङ :- विद्यार्थी नेता अरुण लहरेलाई रिहा गरिएको छ ।नेकपा निकट अनेरास्वबियूका बबई क्याम्पस कमिटि अध्यक्ष रबिन वलीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेविसंघ दाङका नेता लहरेलाई तीन हजार जरिवानासहित शुक्रबार रिहा गरिएकोे छ ।
सार्बजनिक नैतिकता विरुद्धको कसुर लागेका लहरेलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।