दाङ :- दाङ ३ ख बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार बिमलाकुमारी खत्री ओली बिजयी भएपछि उहाँको गाउँगाउँमा भव्य स्वागत भइरहेको छ । बिजयी भएपछि ओलीको स्वागतमा आयोजित बिजयी र्याली निर्वाचन क्षेत्रभित्रका सबै वडामा पुग्ने कार्यक्रम छ ।
सधै जनताको साथमा यसरी नै निरन्तर लम्किरहुन हजुरका प्रगतिका पाइलाहरु बधाई अनि शुभकामना नेपालयन खबरको तर्फबाट