दाङ :- दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ बाट प्रदेससभा सदस्यमा निर्वाचित बिमला ओलीको सोमबार दाङमा भएको बिजय र्याली । सोमबार पश्चिम दाङको विभिन्न स्थानमा बिजय र्याली निकालिएको हो ।