दाङ क्षेत्र नं. ३ ख मा नेकपाको अग्रता कायम

दाङ :-   दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा नेकपाले अग्रता कायम राखेको छ ।

आईतबार पाँचबजेसम्मको मतगणना अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार बिमला ओलीले १०६६३ मत प्राप्त गरेकी छिन्, भने नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले ७७६३ मत प्राप्त गरेका छन् ।
यो मतपरिणाम अनुसार नेकपाका उम्मेदवार बिमला अाेलि २९०० मतले अगाडी छन् ।

प्रतिक्रिया दिनुहोस