नेकपाले थवाङबाट खोल्यो खात,अध्यक्षमा बुढा निर्वाचित

थवाङ :-   रोल्पाको थवाङमा आज भएको उपनिर्वाचनको मत गणना सकिएको छ ।

जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढा १७४ मत ल्याएर थवाङ १ को अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

कांग्रेसका कलमबहादुर बुढाले २६ मत प्राप्त गर्नुभएको छ भने ९ मत बदर भएको छ ।

१२८४ मतदातामध्ये २०९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस