olux

सीता खड्का को शव्दमा सजिएको नयाँ लोकगीत “कहानी” सार्वजनिक ( भिडियो सहित)

काठमाडौ : तुलसी घर्ती र कार्की पुष्कर सिंह को नयाँ लोकदोहोरी एल्बम बजारमा सार्वजनिक भएको छ।तुलसी मगर को आधिकारिक युट्युव च्यानल मार्फत “कहानी” नामक लोकगित सार्बजनिक भएको हो।

प्रेमिल शब्दहरुले भरीएको उक्त म्युजिक भिडियोमा तुलसी घर्ती र कार्की पुष्कर सिह को स्वर रहेको छ, भने सीता खड्का को शब्द र भद्र नकाल को लय रहेको छ।

प्रेमी प्रेमिकाहरुको लागि सान्दर्भिक भएको प्रेमिल भिडियो मा आयुश्मा कार्की र शिव शक्ती जिएमले अभिनय गरेका छन भने राजकुमार मगरले निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस