Thursday, November 20, 2025

बिज्ञान / प्राविधि

गोलभेडा खानुका यस्ता छन् फाइदै फाइदा ! छालाको समस्याबाट पाउनुहोस छुटकारा

एजेन्सी । गोलभेडामा लाइकोपेनको मात्रा अत्यधिक हुने भएका कारण यसले छालाको समस्याहरुलाई टाढा राखी तपाईंको सुन्दरतालाई निखार्ने काम गर्दछ । यसका साथसाथै यसले तपाईंको छालालाई चम्किलो बनाउनुका साथै गोरो पनि बनाउँदछ । यसले तपाईंको कपालमा कन्डिसनरको काम गरि कपाललाई चम्किलो र नरम बनाउन सहयोग गर्दछ । गोलभेडाले तपाईंको छालाको रङलाई सफा गर्दछ, गोलभेडा स्वास्थको दृष्टिकोणले […]